संशोधनमाथि विवाद चर्किएपछि प्रतिनिधिसभा बैठक स्थगित, विपक्षीद्वारा वेल घेराउ

3 days ago 46

काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदामा दर्ता भएका संशोधन प्रस्तावहरू विषयगत समितिमा पठाइनुपर्ने मागलाई सभामुखले अस्वीकार गरेपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ। बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संशोधन प्रस्तावहरू थप छलफलका...

पुरा समाचार पढ्नुहोस