संसद भवनको इन्टरनेट बिग्रिएपछि प्रतिनिधि सभा बैठकको लाइभ प्रभावित

1 hour ago 105
काठमाडौँ । प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध भएको छ। इन्टरनेट सेवा प्राविधिक कारणले प्रभावित हुँदा बैठकको प्रत्यक्ष प्रसारण भने हाल अवरुद्ध रहेको संघीय संसद सचिवालयले जनाएको छ । मर्मत कार्य भइरहेकाले चाँडै प्रत्यक्ष प्रसारण सञ्चालन हुने ...
पुरा समाचार पढ्नुहोस