संसदमा आज पनि विपक्षीको विरोध जारी

3 weeks ago 43

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरिरहेका छन् ।

 

आजको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।

 

सभामुख डीपी अर्यालले बैठक सुरु गरे लगतै पछि विपक्षी...

पुरा समाचार पढ्नुहोस