काठमाडाैं। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्रीले प्रतिनिधि सभाको रोस्ट्रमबाट व्यक्त गरेका राष्ट्रियता र सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट प्रमाण प्रस्तुत गर्न सरकारसँग जोडदार माग गरेका छन्।...