संसदमा राष्ट्रपतिलाई सेनाको सलामी (तस्बिरहरू)

3 weeks ago 43
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई संसद भवनमा स्वागत गरिएको छ। सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले पुष्पगुच्छाले स्वागत गरेका हुन्। राष्ट्रपतिक लागि रातो कार्पेट बिच्छ्याइएको थियो भने संसद भवन पुगेलगत्तै नेपाली सेनाले ...
पुरा समाचार पढ्नुहोस