काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले शहीदहरूको सम्झनामा पाँच मिनेट मौनधारण गरेपछि सभामुखले त्यसप्रति आपत्ति जनाउँदै उक्त कार्यलाई संसदीय मर्यादा विपरीत भएको बताएका छन्। मंगलबारको बैठकमा काँग्रेस सचेतक निष्कल राईको आह्वानपछि विपक्षी सांसदहर...