काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधिमाथि सूक्ष्म निगरानी राख्न र संसदीय भूमिकालाई थप सशक्त बनाउन ‘छाया सरकार’ गठन गरेको छ। यसै साता सार्वजनिक गरिएको खाकाअनुसार कांग्रेसले आफ्ना प्रमुख नेताहरूलाई विभिन्न मन्त्रालयको जिम्मेव...