काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दल श्रम संस्कृति पार्टीले गर्दै आएको अवरोध हटेको छ। सदनमा आफ्नो दलका तर्फबाट बोल्न पाउनुपर्ने माग राख्दै सांसदहरूले बेल घेराउ गरेपछि केही समय अवरुद्ध भएको बैठक सभामुख डोलप्रसाद अर्यालले विशेष समय उपलब्ध गराउने प्रतिब...