काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले सगरमाथा हिमाल मात्र नभएर हाम्रो पहिचान र गौरवको प्रतीक भएको बताएका छन् । पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको आयोजनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सगरमाथा आरोहण शारीरिक चुनौत...