सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

1 week ago 121
किमाथांका (सङ्खुवासभा) । सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो ।  गएरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखप...
पुरा समाचार पढ्नुहोस