सङ्खुवासभामा पहिरोले ३ घर विस्थापित

2 weeks ago 53

७ असार, सङ्खुवासभा । सङ्खुवासभामा अविरल बर्षासँगै आएको पहिरोका कारण तीन घर विस्थापित भएका छन् । खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकामा पहिरोका कारण तीन घर विस्थापित भएका हुन् । शनिबार अविरल बर्षासँगै आएको पहिरोले सभापोखरी गाउँपालिका –१ धुपुमा ...

पुरा समाचार पढ्नुहोस