काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्। संघीय संसद्को संयुक्त बैठकमा उहाँले आज आर्थिक वर्ष २०८३-८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन्।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सि...