सचिव प्रमिलादेवी शाक्य बज्राचार्य अनिवार्य अवकाशमा, डिजिटल ई-पेन्सन सेवा प्राप्त

1 hour ago 108
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य पाँच वर्षे सचिव पदको कार्यकाल पूरा गरी मङ्गलबारदेखि अनिवार्य अवकाशमा गएकी छन् । नेपालको निजामती सेवा व्यवस्थाअनुसार सचिव पदमा पाँच वर्षको कार्यकाल पूरा गरेपछि उन...
पुरा समाचार पढ्नुहोस