काठमाडौँ । सरकारले विभिन्न १८ मन्त्रालयको संरचना कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ । सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ अनुसार साविकका २२ मन्त्रालयलाई घटाएर १८ मन्त्रालय कायम गरेपछि सचिवहरूको दरबन्द...