सचिवको दरबन्दीमा सरकारले चलाउन थाल्यो कैंची, अब एक मन्त्रालयमा अब दुईजना नराखिने

3 weeks ago 82

काठमाडौं। सरकारले सचिवहरुको दरबन्दी कटौती गर्ने भएको छ। मन्त्रालयको संख्या १८ मा झारिएसँगै सचिवहरुको दरबन्दी कटौती गरिने भएको हो। सरकारले सचिवको दरबन्दी कटौतीको तयारी सुरु गरेको छ।

दरबन्दी कटौतीको तयारीस्वरुप अब एउटा मन्त्रालयमा दुई सचि...

पुरा समाचार पढ्नुहोस