काठमाडौँ। स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्रास्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले आज सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनासँग सिंहदरवारमा भेटवार्ता गरेकी छन्। भेटको क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्ट...