काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका-८ अन्तर्गत पर्ने स्याँडा गाउँमा पहिलो पटक सवारीसाधन पुगेको छ। कर्णाली नदीपारि अवस्थित उक्त बस्तीमा सडक पहुँच विस्तार भएसँगै यातायात सेवा पुगेको हो। सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि स्याँडा-याङ्गु स...