सडक पूर्वाधारमा सरकारको ठूलो लगानी, १ हजार किलोमिटर सडक कालोपत्र गरिने

6 days ago 12

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा १ हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै सो अवधिमा २ सय सडक पुल निर्माण गरिने जानकारी दिएका हुन् । सरकारले पूर्व–पश...

पुरा समाचार पढ्नुहोस