काठमाडौं। जेठ १५ गते आर्थिक बर्ष २०८३/०८४ को बजेट प्रस्तुतका क्रममा संघीय संसद भवनभित्र देखिएका स्वतन्त्र सांसद महावीर पुन: शनिबार अपरान्ह काठमाडौंको जोरपाटी चोकमा भेटिए। प्रतिनिधि सभा बैठक स्थगित भएका बेला संसद छुट्टीको सदुपयोग गर्दै महावीर आफ्नै कि...