सडकमा ट्राफिक निगरानी उच्च : सीसीटीभी फुटेजसँगै सोसल मिडिया पनि हेर्दै कारबाही

2 weeks ago 41

काठमाडौं। उपत्यकाको सडकमा एक जनाले हात छाडेर सिटतिर ढल्किएर मोटरसाइकल चलाएको भिडियो भाइरल बन्यो। त्यसरी सवारी चलाउनु ट्राफिक नियमको उल्लंघन थियो। सोसल मिडियामा आएको त्यो फुटेज काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सुरक्षित राख्यो।

मोटरसाइकल ...

पुरा समाचार पढ्नुहोस