सत्तारूढ सांसद सिंहले नै बजेटबारे भने, ‘यो हावा भरिएको बेलुन हो, जुन बेला पनि फुटन सक्छ’

3 weeks ago 53

काठमाडौं, २८ जेठ । सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएको बजेटलाई बेलुनको संज्ञा दिएका छन् ।

प्रतिनिधिसभामा बजेट माथिको छलफलमा आज बोल्दै सत्तारूढ सांसद सिंहले बजेट कार्यान्वयन हुन नसक्ने पनि जनाएका छन् ।
 

पुरा समाचार पढ्नुहोस