सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ 

6 days ago 52

१५ जेठ, काठमाडौं । सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भई टोखा नगरपालिका–८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियार छन् । धार्मिक भावनामा आघात पुर्‍याउने तथा सद्भाव ...

पुरा समाचार पढ्नुहोस