सद्भाव भड्काउने अभिव्यक्ति दिनेविरुद्ध ४ दिन म्याद थप

6 days ago 26

१५ जेठ, काठमाडौं । सद्भाव भड्काएको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध चार दिनको म्याद थप भएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भई टोखा नगरपालिका–८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियारविरुद्ध अनुसन्धान गर्न चार दिन म्याद ...

पुरा समाचार पढ्नुहोस