काठमाडौँ । सप्तकोशी नदी बीचको टापुबाट करिब ५ क्विन्टल गाँजा बरामद भएको छ । ४ सय ७५ किलोग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखे...