सुनसरी : सुनसरी र उदयपुरको सीमावर्ती क्षेत्रमा पर्ने सप्तकोशी नदीबीचको टापुबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेक्वा अन्तर्गतको टोलीले आइतबार बिहान बराहक्षेत्र नगरपालिका–२ ...