सभापति लामिछानेको अध्यक्षतामा बन्यो चितवनमा हुने रास्वपाको महाधिवेशन मूल आयोजक समिति

3 days ago 42

चितवन,जेठ १७-

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्...

पुरा समाचार पढ्नुहोस