काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल-कोरिया द्विपक्षीय सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विविध विषयमा गहन छलफल भएको छ। भेटमा नेता अर...