सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता

2 weeks ago 105
काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङले आज शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सचिवालयले जना...
पुरा समाचार पढ्नुहोस