काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको उपस्थित नहुँदा सभा संचालन गर्न ७ सदस्य मनोनीत गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्य मनोनीत गरेको जानकारी गराए। जसमा गंगालक्ष्मी अवाल, कामिनी कुम...