सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि केपी खनालको माइक काटियो

1 week ago 107
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसद केपी खनालले सभामुखलाई सम्बोधन गर्ने क्रममा ‘कर्मचारी महोदय’ भनेपछि उनको माइक काटिएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै खनालले आफ्नो निर्वाचन क्षेत्र कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल स...
पुरा समाचार पढ्नुहोस