काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको एक मुख्य र महत्वपूर्ण आधारस्तम्भ भएकाले यसको सुदृढीकरण तथा प्रवद्र्धन अपरिहार्य रहेको बताएका छन्। बहुनियामक व्यवस्थाका कारण पछिल्लो समय ...