समयको अनलिखित कथा

1 week ago 246
१. जन्म र मृत्युको बीचमा जन्म र मृत्युबीचको यो क्षणभरिको बाटो, देखिन्छ सानो, तर ब्रह्माण्डभन्दा ठूलो। सासको प्रत्येक धुनमा अनन्तको उज्यालो, क्षण-क्षणभित्रै लुकेको युगौँको आँधीबेहरी खोलो। समय नदी हो-नरोकिने, नथाक्ने, हामी त त्यसका किनाराका बगर हौँ। कस...
पुरा समाचार पढ्नुहोस