समस्याग्रस्त पाँच सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक, दर्शनका अरुभन्दा बढी

1 week ago 160

काठमाडौं। बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ।

समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, सुमेरु सेभ...

पुरा समाचार पढ्नुहोस