समस्याग्रस्त सहकारीका बचत फिर्तामा राज्यकोषको एक पैसा पनि खर्च भएको छैन : मन्त्री रावल

2 weeks ago 65

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्न हालसम्म नेपाल सरकारको राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको स्पष्ट पारेकी छन्। बुधबार...

पुरा समाचार पढ्नुहोस