समूह ‘एल’बाट इङ्ग्ल्याण्ड र क्रोएसियासँगै घाना पनि नकआउटमा, समूह चरणबाटै पानामा बाहिरियो

1 week ago 190

काठमाडौं। फिफा विश्वकपको समूह ‘एल’ बाट इङ्ग्ल्याण्ड र क्रोएसियासँगै घाना पनि नकआउट चरणमा पुगेको छन्। आज सम्पन्न खेलमा इङ्ग्ल्याण्डले पानालाई र क्रोएसियाले घानालाई हराउँदा समूहको अन्तिम समीकरण तयार भएको हो।

यो समूहबाट ३ खेलबाट ७ अंकसहित इ...

पुरा समाचार पढ्नुहोस