काठमाडौं । नेपाल सरकारका सहसचिव जंगबहादुर डाँगी सम्पत्ति छानबिन आयोगमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयअनुसार नियुक्त भएका डाँगीले बिहीवार आयोगमा पुगेर हाजिर गरेको मन्त्रालय प्रशासन स्रोतले जनाएको छ । उनको नियुक्ति एक वर्षका लागि गरिएको छ । आय...