काठमाडौं। सम्पत्ति छानबिन आयोगले पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न सार्वजनिक पदाधिकारीहरूका लागि सम्पत्ति विवरण बुझाउने समयअवधि आगामी असार मसान्तसम्म थप गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार विवरण बुझाउनुपर्ने दायित्व भएका क...