काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हालै जारी गरेका विभिन्न अध्यादेशहरू संविधानको भावनाविपरीत र संसदीय क्षेत्राधिकारको ठाडो उल्लंघन भएको ठहर गरेको छ। बुधबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सार्वभौम संसदलाई छलेर ल्या...