सरकारका गतिविधिमाथि निगरानी बढाउन काँग्रेसद्वारा ‘छाया सरकार’ गठन

2 days ago 102
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका कामकारबाहीको मूल्यांकन, निगरानी तथा संसदीय प्रतिपक्षी भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘छाया सरकार’ गठन गरेको छ। काँग्रेस संसदीय दलको बैठकले भीष्मराज आङ्देम्बेको संयोजकत्वमा छाया सर...
पुरा समाचार पढ्नुहोस