काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको सुरुवाती सयदिने कार्यकाल पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्। शुक्रबार सरकारको १०० दिनको समीक्षासहित एक विस्तृत धारणापत्र सार्वजनिक गर्दै महासचिव पोखरेलले सुशासन, आर...