काठमाडौं । सरकारले ११ जना सहसचिवहरूको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै सरुवाबारे औपचारिक जानकारी दिएको हो ।निर्णयअनुसार प्रधानमन्त्री तथा ...