सरकारलाई सर्वोच्च अदालतको लगाम, सुकुम्बासी बस्ती खाली नगर्न अन्तरिम आदेश

3 weeks ago 103

काठमाडौं। सर्वोच्च अदालतले सुकुम्बासीलाई जबर्जस्ती नहटाउन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले चरणवद्ध प्रकृया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित...

पुरा समाचार पढ्नुहोस