सरकारले ईयूका राजदूतलाई भन्यो- हवाई सुरक्षा सूचीबाट बाहिर निस्किन काम गरिरहेका छौं

2 weeks ago 54

काठमाडौं। सरकारले नागरिक उड्डयन क्षेत्रलाई युरोपेली संघ (ईयू)को हवाई सुरक्षा सूचीबाट बाहिर ल्याई थप सुरक्षित र व्यावसायिक बनाउन काम गरिरहेको बताएको छ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले सोमबार नेपालका लागि ईयूका राजदूत...

पुरा समाचार पढ्नुहोस