काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका नीतिहरूले आर्थिक रूपमा कमजोर वर्गलाई सबैभन्दा बढी प्रभावित गरेको आरोप लगाएका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रमज...