‘सरकारले युवालाई सिप, रोजगार र उद्यमसँग जोड्ने कामलाई अभियानको रूपमा अघि बढाएको छ’

2 weeks ago 79

३१ जेठ, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले युवालाई सिप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा बोल्दै मन्त्...

पुरा समाचार पढ्नुहोस