सरकारले रेडक्रसको पुरानो समिति भंग गरेर नयाँ तदर्थ समिति बनायो

3 weeks ago 68

२६ जेठ, काठमाडौं । नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीको नयाँ तदर्थ समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ । समितिको महा...

पुरा समाचार पढ्नुहोस