सरकारले सबैभन्दा बढी पीडा गरिबलाई दियो : प्रचण्ड

3 weeks ago 88

२७ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दिएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले श्रमजीवि वर्गमा...

पुरा समाचार पढ्नुहोस