सरकारले १४ कृषकलाई २ लाखका दरले दियो पुरस्कार, ‘किसानको प्रगतिमा देशको समृद्धि गाँसिन्छ’

6 days ago 37

काठमाडौं। सरकारले देशभरका १४ कृषकलाई पुरस्कृत गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले देशभरबाट छानेर १४ जनालाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार दिएको हो।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार एक समारोह गरी हरेक प्रदेशबाट दुई जनाका दरले...

पुरा समाचार पढ्नुहोस