सरकारी कार्यालयमा पानी र बिजुली खर्च वर्षेनि बढ्दो, बजेट ३ अर्ब २६ करोड रुपैयाँ

4 days ago 52

काठमाडौं। सरकारी कार्यालयमा पानी र बिजुली शीर्षकमा हुने खर्च वर्षेनि बढ्दै गएको छ।

गत आर्थिक वर्ष यो शीर्षकमा २ अर्ब ५७ करोड २२ लाख रुपैयाँ खर्च भएकामा आगामी आर्थिक वर्षका लागि ३ अर्ब २६ करोड ५१ लाख रुपैयाँ छुट्याइएको छ। यो रकम चालु आर्...

पुरा समाचार पढ्नुहोस