‘सरकारी निकायमा हुने सेटिङ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ’ : मन्त्री डा. तिमिल्सिना

1 week ago 128
नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी निकायमा हुने ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदै गएको दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशनलाई बट्टारमा सम्बोधन गर्दै मन्त्री त...
पुरा समाचार पढ्नुहोस